साउन १९, झापा । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान...