माघ ६, विराटनग । बिराटनगर २२ स्थित रघुपति जुट मिलमा बिहिबार बिहान आगलागी भएको छ ।
मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो । आगलागिबाट...