पुस १, पाँचथर । तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् ।
आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ । बिहान ९:३० बजे अग्नि...