कात्तिक २३, सोलुखुम्बु । लामो समयको छलफलपछि सोलुखुम्बु जिल्लालाई आठवटा स्थानीय तह बनाउने सहमति भएको छ ।
सर्वदलीय बैठकको लामो प्रयासपछि साविकको एक नगरपालिका र ३० वटा गाविसलाई एक नगरपालिका र...