डाक्टरको वेवास्ताले विरामीको मृत्यु
[caption id="attachment_189" align="alignleft" width="300"] फाइल फोटो[/caption] कात्तिक ३०, पृथ्वीनगर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् ।...