अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठमा
प्रकाश धौलाकोटी, चैत २९, तेह्रथुम । एकिकृत नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठ दोस्रो साता हुने भएको छ । जिल्ला सम्मेलन आयोजक समितिको बैठकले...