बाँकेको नेपालगञ्ज उपमहागरमा राप्रपा बिजयी
असार २०, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिजयी भएको छ । राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले १२५१५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका...