जाग्यो बर्दिया प्रशासन उपभोक्ताको हितमा ! बाँके प्रशासनलाई किन लेखियो पत्र ?
सास । साउन ३१, बर्दिया ।
पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी


