प्रेम सुनार/बैशाख १९ गुल्मी। आज विहान पँधेरोमा पानी बोकेर आए पछि गुल्मी अस्लेवाका उत्तम सुनारको घरमा आँगन वढार्ने र पानी तताउने काममा व्यस्त थिईन कांग्रेस नेतृ विष्णुकुमारी सापकोटा ।