साँढे गोरुको अक्रमणबाट १३ बर्षीय बालिकाको मृत्यु, ८ जना घाइते
माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपलिकामा साँढे गोरुको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । साडेको अक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी...