राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता कपिलवस्तुमा
असार ३१, कपिलबस्तु | कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’आयोजना गर्ने भएको छ ।
यहाँ आज...