गुल्मी: प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा
माघ ६, गुल्मी । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ ।
मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको...