असोज १, प्युठान । गत आर्थिक बर्षमा साविकको फोप्ली गाविसस्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो । एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो...