‘५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीमा’
असोज १४, अर्घाखाँची (रासस) | नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुपर्ने बताउनुभएको छ ।
उहाँले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको...