घिमिरे बन्धुरुले वाग्लाको विद्यालयका स्थापना गरे लाखौको अक्षयकोष
प्रेम सुनार/चैत्र ६, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लामा रहेको भगवती माध्यामिक विद्यालयमा त्यहाँका घिमिरे बन्धुहरुले लाखौं धनराशीको अक्षयकोष स्थापना गरेका छन् ।वाग्लामा शिक्षाको ज्योति छर्ने वंशजकाका रुपमा...