आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा
जितेन्द्र खत्रि /असोज १६, अर्घाखाँची । आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा पर्नेगरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शीर मेमोरियल अस्पताल अफ सेभेन्थ–डे एडभेन्टिस्ट बनेपा,काभ्रेको आयोजनामा...