कानून कार्यान्वयनमा अडिग रहने छु: प्रनाउ फुयाल
कविता उपाध्याय//कात्तिक २२, रोल्पा । केहीदिन अगाडिमात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा आउनु भएका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले अनावश्यक दवाद र सिफारिस नगर्न सरोकारवाला सबैसंग अनुरोध गर्नुभएको छ...