दाङमा पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ
भदौ ७, दाङ | दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार...