तुलसीपुरमा ब्राउन सुगरसहित चार युवा पक्राउ
साउन ६, दाङ | दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकाको ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५...