गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङ गाबिस कार्यालयमा तालाबन्दी
भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् ।
भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका...