मङ्सिर १४, बेझाड | पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७...