सलिम अन्सारी/असोज ३, प्यूठान । सरुमारानी गाउँपालिका भवन बनाउन स्थानियले निशुल्क जग्गा दिएका छन ।
गाउँपालिकाका लागि आवाश्यक भौतिक सँरचना निर्माणका लागि स्थानीय ४ परिवारले साढे चार रोपनी जग्गा दिएका हुन...