भैरहवा सेजमा माग भन्दा धेरैको आवेदन, सात अर्ब लगानी थपिने
चैत्र २१, भैरहवा | रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागभन्दा बढीले आवेदन दिएका छन् ।
केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा...