धनुषाको ठेराकचुरीबाट पेस्तोल सहित एक युवक पक्राउ
मंसिर २७, धनुषा अत्याधुनिक पेस्तोलसहित धनुषाको ठेराकचुरीबाट एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडकखण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१...