माघ २७, बारा । प्रथम बारा मत्स्य तथा कृषि महोत्सव आजदेखि यहाँ सुरु भएको छ । मुलुकलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन तथा उपभोक्तालाई नेपाली माछाको परिकारमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना...