संशोधन विधेयक पारित गराएर चुनाव घोषणा हुन्छ: प्रचण्ड
राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । संविधान संशोधन गरेर छिटै चुनावमा जानु आफ्नो मुख्य दायित्व रहेकोले...