फागुन २२, सिरहा । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सि.के राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको...