काठमाडौँ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ। उनीमाथि नक्कली उपभोक्ता समिति गठन गरी रकम हिनामिना गरेको आरोप...