अढाइ वर्षदेखि कामकाजविहीन बन्दै महेन्द्रनगर नगर विकास
फागुन १४, भीमदत्तनगर | सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।
समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै...