मन्त्रि बन्न लबिङ: कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ?
माघ १८, काठमाडौँ । एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ ।
मुख्यमन्त्ती, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे...