मानव बेचविखन रोकथाम सम्वन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न
विमल धामी/पुस १४, कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम शुक्रवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कञ्चनपुरका बेल्डाँडी, पुर्नवास र...