प्रचण्डले आँशु थाम्न सकेनन्, प्रचण्ड र बाबुराम अँगालो हालेर रोए
मंसिर ३, काठमाडौं । आफ्ना छोरा प्रकाश दाहालको निधनले पुर्वप्रधानमन्त्री प्रचण्ड मर्माहत बनेका छन् ।
छोरालाई अस्पताल लागिएको खबर पाएपछी हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए ।...