सिरहामा उम्मेदवारी मनोनयनपत्र, क-कसले दिए उम्मेदवारी ?
कात्तिक १६, लहान (रासस) | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज सिरहाका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।
सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि...