प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग
प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गर्नुभएको छ ।
सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने...