मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुको अनुगमन
असोज २, पोखरा। रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ ।

कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग...