कमल रावल/भदौ १६, अछाम । अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ ।
अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको...