साउन ३१, काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ ।
सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको...