आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति
साउन १३, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् सर्ट भई आगलागी हँुदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका...