मंसिर २१, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन...