चितवनमा गैँडाको आक्रमणबाट एक जना गम्भीर घाइते
कात्तिक २५, चितवन । भरतपुर उपमहानगरपालिका–६ नवदुर्गा चोकमा गैँडाको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय मध्यवर्ती सामुदायिक वनबाट मानव बस्ती छिरेको गैडाले...