सरकारले दियो साउदीमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन म्यानपावरलाई निर्देशन
भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर...