इन्धन अभावका कारण स्वर्गद्धारीको बाटो निर्माण रोकियो
सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पेट्रोलियम पदार्थको अभावका कारण भिगृ–स्वर्गद्धारी सडक सुधार तथा निर्माण कार्य पुर्ण रुपले बन्द भएको छ । इन्धन अभावले निर्माण सामग्रीको ढुवानी तथा निर्माणमा...