सन्तोषकुमार गुप्ता, कार्तिक १६, भालुवाङ्ग । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न उपभोक्ता समिती गठनका लागि असोज १७ गते क्याम्पस प्रगाणमा आम भेला गरिने भएको छ ।...