बागलुङका कम्प्यूटर शिक्षकको लागी तालिम सम्पन्न
कमल पौडेल/असोज १६, बागलुङ । माइक्रोसफ्ट इन्नोभेसन सेन्टर काठमाडौंको आयोजनामा बागलुङमा कम्प्यूटर शिक्षकहरुको लागी पुर्नताजगी तालिम सम्पन्न भएको छ । विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङ नगरपालिका मा भएको कार्यक्रममा माइक्रोसफ्ट...