डडेल्धुरामा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन
ललित बोहरा/असोज ११, डडेल्धुरा । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै सोमबार डडेल्धुरामा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । डडेल्धुरा सदरमुकाम बागबजारका व्यापारी, स्थानिय वासीन्दाहरुले स्वःस्फुर्तरुपमा भारतविरुद्ध नारावाजी गर्दै...