ज्ञानकुन्ज वोर्डिङको आयोजनामा शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान
कमल पौडेल । भदौ २९, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुन्ज वोर्डिङ स्कुल वडा गाउँ गुल्मीको आयोजनामा आइतवार खुल्ला तिजिगित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय...