धादिङमा दुर्घटना गराएर एक नेपालीको मृत्यु गराएका भारतीय युट्युबर कहाँ छन् ?
कात्तिक ९, काठमाडौँ । धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराउने भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उपचार भइरहेको...