अछाम बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको नगरप्रमुख बोहराद्धारा शिलान्यास
कमल रावल | असोज १०, अछाम | अछाम बहुमुखी क्याम्पस मंगलसेनमा नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । क्याम्पसको बन्ने ८ कोठे भवनको मंगलसेन नगरपालिकाका प्रमुख एव क्याम्पस संञ्चालक समिती...