क्रियाशिल महिला पत्रकार अछामको पहिलो सन्डे क्लब कार्यक्रम सम्पन्न
विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतीथीको आसनबाट...