विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउन सरोकारवालाको प्रतिबद्धता
कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन । गाबिसको आर्थिक वर्ष २०७२।०७३ को विनियोजित...